Logo २ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026


नेपाल औषधि आयातकर्ता संघ स्थापना


0
Shares

व्यवसायी अन्जन पुडासैनीको अध्यक्षतामा ‘मेडिसिन इम्पोटर्स एसोसिएसन अफ नेपालको स्थापना भएको हो ।

हालै राजधानीमा एक कार्यक्रम गरी संस्था स्थापनाको घोषणा गरिएको हो ।

गुणस्तरीय औषधि सुपथ मूल्यमा सबै नेपालीको पहुँचमा पुर्‍याउने दाबीका साथ संस्था खोलिएको जनाइएको छ ।

व्यवसायीहरुले आफूहरुसँग कुनै छलफल र सल्लाह नगरी अवैज्ञानिक र अव्यवहारिक निर्देशिका लाद्न खोज्दैगर्दा आज ५ महिनादेखि आयातकर्ताहरुको आयात अनुमतिपत्र नवीकरणलगायत काम ठप्प भएको गुनासो गरेका छन् ।