मृत्यु हुनेमा मिर्चैया–८ बस्ने प्रदिप राय रहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । फुलगेन रायको एकतले पक्की घरमा अचानक आगलागी भई कोठामा सुतिरहेका रायको मृत्यु हो ।
आगलागीबाट कोठामा रहेको सम्पुर्ण लत्ता कपडा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आगलागी कसरी भयो भन्ने प्रष्ट हुन सकेको छैन ।










प्रतिक्रिया दिनुहोस्