ढिस्कोले पुरिएर मान्म गाविस–८ का २३ वर्षीया सीता पाण्डेको मृत्यु भएको छ ।
जिल्ला अस्पताल कालीकोटका सिनियर अहेव कटकबहादुर महतकाअनुसार घाइते ६ जनाको अहिले उपचार भइरहेको छ ।
डोजरले घरको जग खनेपछि माटो निकाल्न खाल्डोमा पसेकाबेला सो घटना घटेको हो ।
माटोको ढिस्कोले पुरिएका ती सबैजनाको स्थानीयले उद्धार गरी अस्पताल पुर्याएका हुन् । रासस










प्रतिक्रिया दिनुहोस्