Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


पोखरामा ज्येष्ठ नागरिक सम्मानित


0
Shares

विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले सम्मान गरेका व्यक्तित्वहरुमा प्राध्यापकमा जर्ज जोन, चित्रकार उत्तराकुमारी पालिखे, अग्निहोत्री पण्डित केदारनाथ धमला उपाध्यय, कृष्णबहादुर वैद्य, पत्रकार केशवराज पाजुली र सामाजिक व्यक्तित्तव वशन्तकेशव पराजुली रहेका छन् ।

यसैगरी, मेजर जयबहादुर गुरुङ र संगीतकार खिमबाहादुर गन्धर्वलाई पनि सम्मान गरिएको छ ।