Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


रुख काट्ने क्रममा रुखले किचेर एक जनाको मृत्यु


0
Shares

मृत्यु हुनेमा ताप्लेजुङ घर भई हाल फिदिम बस्दै आएका ४२ वर्षीय हेमकुमार पालुङवा छन् ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार फिदिम–१ बुद्धमार्गमा स्थानीय आइतराज केरुङले रुख काट्दै गर्दा रुख ढलेर किच्दा पालुङवाको मृत्यु भएको हो ।

रुख काट्ने केरुङलाई प्रहरीले अनुसन्धानको लागि नियन्त्रणमा लिएको जनाइएको छ ।