
जनप्रिय क्याम्पस, चिकित्साशास्त्र अध्ययन संस्थान र विन्दुवासिनी संस्कृति बिद्यापिठमा कांग्रेस निकट नेपाल बिद्यार्थी संघ विजयी भएको छ ।
वनविज्ञान अध्ययन संस्थान पोखरामा एमाले निकट अनेरास्ववियुको प्यानल विजयी भएको छ । पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा भने मत गणना जारी छ ।
प्रतिक्रिया दिनुहोस्