Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


खेलौनामा हावा भर्ने ग्यास लिक हुँदा दुई बालक घाइते


0
Shares

महोत्सवमा राखिएको स्टलमा खेलौनामा हावा भर्ने क्रममा आगो सल्केको र बालकको शरीरमा लाग्दा बालक घाइते भएका हुन् ।

घाईते हुनेमा ७ वर्षीय सन्तोस दमाई र ५ वर्षीय खगेन्द्र दमाई रहेको प्रहरीले जनाएको छ ।

घाईते दुवैको दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ । उक्त मेलामा केहीदिन अघि मात्रै हावाले स्पिकर ढल्दा ६ वर्षीय निरज विक घाईते भएका थिए ।