१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


राष्ट्रपति भण्डारीसँग भारतीय वित्तमन्त्रीको शिष्टाचार भेट


0
Shares

त्यसअवसरमा उनीहरुबीच नेपाल–भारत सम्बन्धका विविध पक्षबारे छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

भेटका अवसरमा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायको पनि उपस्थिति थियो ।

मन्त्री जेट्ली राजधानीमा जारी ‘नेपाल लगानी सम्मेलन’मा भाग लिन विहीबार अपराह्न काठमाडौं आएका हुन् । रासस