
फाइल तस्विर
भारतको विधानसभा निर्वाचनलाई मध्यनजर गर्दै रुपन्देही र नवलपरासीसँग जोडिएका सीमानाका २४ घन्टाका लागि बन्द हुने भएको हो ।
सुरक्षालगायतको दृष्टिकोणले महराजगन्ज जिल्लामा शनिबार हुने निर्वाचनका कारण सीमानाकाहरु बन्द रहने सीमावर्ती बजार सुनौली–कोतवालीका प्रहरी इन्चार्ज टीपी श्रीवास्तव जानकारी दिए ।
सीमा बन्द रहेको अवधिभर पैदलयात्री, माल तथा यात्रीबाहक सवारी–साधनहरु आवत–जावतमा रोक लाग्ने छ ।
प्रतिक्रिया दिनुहोस्