Logo २ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026


फर्मा एक्स्पो भृकुटीमन्डपमा सुरु


0
Shares

शुक्रबारदेखि सुरु भएको प्रदर्शनीमा स्वदेशी एवं विदेशी औषधि उत्पादकहरुको सहभागिता रहेको छ ।

व्यवसायीहरुले स्वदेशी औषधि उद्योगलाई प्रबद्र्धन गर्ने नीति लिन सरकारलाई आग्रह गरेका छन् । प्रदर्शनी आगामी आइतबारसम्म चल्नेछ ।