Logo १७ आश्विन २०८३, शनिबार | Sun Oct 4 2026


‘लगानीका लागि पूर्ण प्रतिबद्धता र राजनीतिक स्थायित्व आवश्यक’


0
Shares

लगानीका लागि पूर्ण प्रतिबद्धता एवं त्यसलाई कार्यान्वयनमा लैजान राजनीतिक स्थायित्व आवश्यक रहेको पनि उनको भनाइ छ ।

शुक्रबार राजधानीमा नेपाल उद्योग परिसंघसँगको भेटमा अध्यक्ष लिक्वानले नेपाल लगानी सम्मेलनमा सबै प्रमुख दलका नेताहरुको अभिव्यक्तिले नेतृत्वको लगानीप्रति प्रतिबद्धता पुष्टि भएको पनि बताएको परिसंघले जनाएको छ ।

उनले नेपालमा छिट्टै हुन गइरहेका निर्वाचनले पनि स्थायित्व प्रदान गर्ने विश्वस व्यक्त गरे ।

त्यसक्रममा परिसंघका अध्यक्ष हरिभक्त शर्माले पूर्वाधारमा ठूलो लगानी आवश्यक रहेको भन्दै सहयोग गर्न आग्रह गरेका थिए ।
 

Skip This