सम्मानित हुनेमा पत्रकार कृष्ण ओली, जिल्ला खानेपानी तथा सरसफाइ सवडिभिजन कार्यालय प्रमुख कृष्ण बोगटी, इन्जिनियर जंगबहादुर थापा, जिल्ला विकास समिति बाजुराका लेखापाल खोमबहादुर खालिङ राई र गाविस सचिव विष्णुलाल सार्की रहेका छन् ।
मानव विकास सूचांकमा पछाडि परेको बाजुरामा विभिन्न क्षेत्रमा रहि जिल्लाको विकासमा टेवा पुर्याएको भन्दै उनीहरुलाई सम्मान गरिएको दलित समाज मञ्चका अध्यक्ष सुरेश विकले बताए ।










प्रतिक्रिया दिनुहोस्