Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


विश्वशान्तिको कामना गर्दै ललितपुरमा श्रीमद्भागवत सप्ताह सुरु


0
Shares

स्थानीय धार्मिक सामाजिक संस्था श्रीपञ्चेश्वर मन्दिर व्यवस्थापन समितिको संयोजकत्वमा सुरु भएको भागवत सप्ताहमा भक्तजनहरुको ठूलो घुँइचो लागेको छ ।

आचार्य भागवत किंकर श्रीमुरलीधर पोखरेलले भागवत कथा वाचन गरिरहेका छन् ।

कार्यक्रममा वरिष्ठ कलाकारवाट भक्ति संगीत प्रस्तुत गर्नुका साथै धार्मिक जागरणमा उल्लेखनीय योगदान गर्नेहरुलाई सम्मान गरिएको थियो ।