
जिल्ला प्रशासन कार्यालय सुनसरीले घटनाबारे छानविन गरी दोषी उपर कारवाही गर्न समिति गठन गरेपछि झडप साम्य भएको हो । सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी राजेश गिरीको संयोजकत्वमा सात सदस्यीय छानविन समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी गोपाल पराजुलीले जानकारी दिए ।
छानविन समतिले दश दिनभित्र प्रतिवेदन बुझाएपछि दोषीमाथि कारवाही गरिने प्रमुख जिल्ला अधिकारी पराजुलीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्