Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


विभिन्न कार्यक्रमका साथ रक्तदाता दिवस मनाइयो


0
Shares

ब्लड डोनर्स एशोसिएसन नेपालले राजधानीमा कार्यक्रम गरी रक्तदाता दिवस मनाएको हो । कार्यक्रममा ब्लड डोनर्स एशोसिएसनका उपाध्यक्ष रजनी उपाध्यायले कुनै पनि विरामी रगत नपाएर अकालमा मृत्यु हुने अवस्थाको अन्त्य गराउन सबै लाग्नु पर्ने बताइन् ।

विद्यालय तहदेखि नै रगत दान गरैँ भन्ने जनचेतना जगाउनु पर्ने उनको भनाइ थियो ।