सोमबार भक्तपुरमा आयोजित साक्षात्कारमा उनले निर्वाचन नगराउने षड्यन्त्रको भन्डाफोर गर्न एमालेले मेची–महाकाली अभियान थालेको बताए ।
संविधान कार्यान्वयनको लागि निर्वाचनमा जानुको विकल्प नभएको भन्दै अधिकारीले निर्वाचनमा मधेसी मोर्चा पनि सहभागी हुने ठोकुवा गरे ।









प्रतिक्रिया दिनुहोस्