
प्रहरीसँगको झडपमा गोली लागेर सोमबार एकजनाको मृत्यु भएलगत्तै सप्तरीको रुपनीबजारमा बसेको एमाले स्थायी कमिटीको आकस्मिक बैठकले अभियान फागुन २४, २५ र २६ गतेको कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो ।
रुपनीबजारस्थित सुमन प्याकुरेलको घरमा बसेको बैठकमा स्थायी समितिका उपलब्ध सदस्यहरू सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस्