Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


मधेसी मोर्चाका कार्यकर्ताद्वारा एमालेको पार्टी कार्यालयमा तोडफोड


0
Shares

कार्यालयमा कोही नभएको मौका पारेर पुगेका मोर्चाका कार्यकर्ताले तोडफोड गरेका हुन् ।

उनीहरुले पार्टी कार्यालयमा रहेका कागजातसमेत जलाएको एमाले सिरहाका सचिव योगेन्द्र सिंहले जानकारी दिए ।

Skip This