Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


चुनावका लागि राष्ट्रिय सरकार आवश्यक : पौडेल


0
Shares

मंगलबार तनहुँको दमौलीमा आयोजित साक्षात्कारमा उनले ‘राज्यको विषम परिस्थितिलाई निकास दिन चुनाव अपरिहार्य रहेको र त्यसका लागि राष्ट्रिय सरकार बन्नैपछ’–भने ।

भित्रभित्रै नयाँ सत्ताको समीकरण बन्दै गरेको प्रसंग उठाउँदै उनले समस्या समाधान गर्न भने राष्ट्रिय सहमतिको सरकार अपरिहार्य हुने बताए ।

 

Skip This