Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


मधेसी मोर्चाले भनेजस्तो गरी संविधान संशोधन हुन सक्दैन : सुजाता


0
Shares

विहीबार भक्तपुरमा आयोजित साक्षात्कारमा उनले ‘सबै दलबीच सहमति नभइ निर्वाचन सम्भव हुँदैन’–भनिन् ।

दलहरुको झगडा गरिरहने प्रवृत्तिका कारण अन्तर्राष्ट्रिय जगतमा नेपालको बेइज्जत भएको भन्दै कोइरालाले मधेसी मोर्चाले भनेजस्तो गरी संविधान संशोधन पनि हुन नसक्ने बताइन् ।

Skip This