
युरो एसिया क्षेत्रका लागि पारवहन, व्यापार सहजीकरण र दीगो विकाससम्बन्धी कार्यक्रममा भाग लिन भियतनाममा रहेका मन्त्री थकालीले विश्व बैंकका वरिष्ठ उपाध्यक्षलाई एकीकृत जाँचचौकी निर्माण, सीमानाकाहरुमा ल्याव सुविधा विस्तारमा सहयोग गर्न आग्रह गरेका हुन् ।
भियतनामका विदेशमन्त्री पाम बिन मिनसँगको भेटमा पनि मन्त्री थकालीले दुई देशबीच व्यापार, लगानी, पर्यटन र ऊर्जा विकासका क्षेत्रमा सहकार्य गर्न आग्रह गरेको वाणिज्य मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्