
अन्तराष्ट्रिय बजारमा ग्याँसको मूल्य बढेको र भारतीय आयल कर्पोरेसन (आईओसी)ले पनि बृद्धि गरेको मूल्यमा नै ग्याँस पठाएकाले नेपालमा पनि मूल्य बृद्धि गरिएको नेपाल आयल निगमका प्रबक्ता सीताराम पोखरेलले जानकारी दिए ।
मूल्य वृद्धिसँगै प्रतिसिलिन्डर ग्यासको मूल्य १३ सय ७५ रुपैयाँ पुगेको छ । यसअघि १३ सय ५० रुपैयाँ थियो ।
राजधानी दैनिकबाट
प्रतिक्रिया दिनुहोस्