२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


सबै धर्म, भाषा र संस्कृतिको संरक्षण गर्नु आजको आवश्यक्ताः सत्यमोहन जोशी


0
Shares

भिक्षुणी डाक्टर अनोजा नविनतम चिन्तनका धनी व्यक्तित्व पुस्तकको कीर्तिपुरमा बिमोचन गर्दे उनले सबै धर्म, भाषा र संस्कृतिको संरक्षण गर्नु आजको आवश्यकता भएको बताए ।

देवकाजी शाक्यद्वारा लिखित पुस्तकमा डा. अनोजाको जीवनका बारेमा प्रकाश पारिएको छ ।

कार्यक्रममा शान्तिकालागि धर्म नेपालकी अध्यक्ष इन्दिरा मानन्धरले सबै धर्मको संरक्षण गर्दे मानव कल्याणमा लाग्नु पर्नेमा जोड दिइन् ।

उनले शान्तिबाटै परिवर्तन सम्भव हुने भएकाले हिंसा त्यागेर समाज परिवर्तनमा लाग्न आग्रह गरिन् ।