 
	    सोमबार काठमाडौंस्थित फ्रान्सका राजदूतको निवासमा पत्रकार सम्मेलन गरी फ्रान्स ‘गस्ट्रोनोमी’को अवसरमा कार्यक्रम गर्न लागेको जानकारी दिइएको हो ।
पत्रकार सम्मेलनमा नेपालका लागि फ्रान्सका राजदूत इभ कार्मोनाले कार्यक्रममा फ्रान्सेली खाना, परम्परागत खाना राखिने जानकारी दिए ।
यस वर्ष विश्वभरमा दुई हजार रेस्टुराँ यस खाना महोत्सवमा सरिक हनेछन् । नेपालबाट दुई कलेज र तीन रेस्टुराँले सहभागिता जनाउँदैछन् । उनीहरुले फ्रान्सेली स्थानीय खानाको स्वाद चखाउनेछन् ।
नेपालको पर्यटकीय क्षेत्रको विकास गराउन पनि यस्ता कार्यक्रम महत्वपूर्ण हुने कार्यक्रममा जानकारी दिइयो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्