
मोर्चा कार्यकर्ताहरुले जिल्ला समन्वय समिति र राजविराज नगरपालिका कार्यालयमा तालाबन्दी गरेका हुन् ।
स्थानीय तहको संरचना विभेदकारी एवं त्रुटिपूर्ण रहेको भन्दै नसच्याएसम्म यसलाई स्वीकार गर्न नसकिने मोर्चाका सप्तरी संयोजक दिनेशकुमार यादवले बताए ।
मोर्चा कार्यकर्ताले नयाँ संरचनाअनुसार जिल्ला समन्वय समितिको कार्यालय लेखिएको बोर्ड मेटाएर ‘मधेस सरकार’ संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय लेखेका छन् ।
प्रतिक्रिया दिनुहोस्