Logo २ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026


पानीमा कोरियाको लगानी जुटाइने


0
Shares

                                                                                   फाइल फोटो

नेपालको जलविद्युत्मा कोरियाली लगानी जुटाउने उद्देश्यकासाथ गएका मन्त्री शर्माले ‘कोरियाली लगानी, नेपालको पानी’ विषयमा विशेष सम्बोधन गर्ने कार्यक्रम छ ।

मन्त्री शर्माले कोरियाका ऊर्जा मन्त्रीसँग नेपालको जलविद्युत्मा लगानीका विभिन्न आयामका बारेका छलफल गर्ने र साउथ इस्ट पावर हाइड्रो कम्पनीलगायत कोरियाले अगाडि बढाएका आयोजनाको समेत स्थलगत अध्ययन गर्ने कार्यक्रम रहेको उनका स्वकीयसचिव वसन्त शर्माले जानकारी दिए ।

मन्त्री शर्मा यही चैत ८ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ । रासस