२७ बैशाख २०८२, शनिबार | Sat May 10 2025


इराकमा कार बम विस्फोट, २३ जनाको मृत्यु


0
Shares

इराकको मोसुल शहर अतिवादी समूह आईएसबाट कब्जा मुक्त गर्न इराकी सेना सक्रिय रहेकै बेला आतंकवादी आक्रमण तीब्र हुन थालेको छ । घटनाको जिम्मेवारी कसैले लिएको छैन ।

इराकमा पछिल्ला समयको आतंकवादी आक्रमणपछि १ लाख ८० हजार जनता पलायन भइसकेका छन् । (एजेन्सी)