कार्यक्रमका सहभागीहरुले राजधानीमा आफूहरुले पानीको आपूर्ति पूरा गरे पनि सरकारी निकायबाट कुनै सहयोग नपाएको गुनासो गरे ।
उनीहरुले खानेपानी ढुवानी गर्ने सम्पूर्ण सवारीलाई वार्षिक सवारी कर, पटके कर, रुट इजाजतपत्रलगायत सम्पूर्ण करहरु हटाइ एकद्धार कर प्रणालीको व्यवस्था गर्नसमेत माग गरेका छन् ।
संघको साधारणसभाले नयाँ कार्यसमितिसमेत चयन गर्नेछ ।
संघमा अहिले ४ सय ट्यांकर आबद्ध छन् ।









प्रतिक्रिया दिनुहोस्