Logo २ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026


अबको बजेट स्थानीय तहलाई बढी सम्बोधन गर्नेगरी : अर्थमन्त्री


0
Shares

अर्थ मान्त्रालय, राजस्व परामर्श समितिले आइतबार विराटनगरमा गरेको पूर्वाञ्चलस्तरीय बजेटपूर्व अन्तक्रिया कार्यक्रममा उनले मुलुक संघीय प्रणालीमा गईसकेकाले बजेटले त्यसका कार्यक्रमहरुलाई समेट्ने बताए ।

सो अवसरमा उद्योग वाणिज्य संघका प्रतिनिधिहरुले आर्थिक, सामाजिक विकाससँगै निजी क्षेत्रका समस्याहरु हटाउनेतर्फ ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।