Logo २ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026


एनसेलले घटायो ३० देशको कल शुल्क, लोकल कलकै दरमा कुरा गर्न मिल्ने


0
Shares

एनसेलले सोमबारदेखि लागू हुने गरी नयाँ योजना ल्याएको जनाएको छ ।

जसअन्तर्गत ग्राहकले कर बाहेक १ रुपैयाँ ९९ पैसा प्रतिमिनेटमा भारत, चीन, अमेरिका, बेलायत, क्यानडा, हङकङ, जर्मनी, सिङ्गापुर, स्विडेनलगायत ३० मुलुकमा कुरा गर्न सक्नेछन् । यो योजना १५ दिनसम्म लागू हुने एनसेलले जनाएको छ ।