Logo १ श्रावण २०८३, शुक्रबार | Sat Jul 18 2026


नेप्सेमा एकैदिन ७९ अंकको वृद्धि


0
Shares

बीमा समूहमा सबैभन्दा उच्च ७ सय ३३ अंकले बढेपछि नेप्से उछालिएको हो ।

यसदिन कारोबार भएको दुई घन्टामा नै ५ प्रतिशतले नेप्से बढेपछि आइतबारका लागि कारोबार बन्द भयो । वाणिज्य बैंक समूहमा पनि ७० अंकको वृद्धि आयो ।

यसदिन १ सय ३४ कम्पनीको १६ लाख ७५ हजार कित्ता सेयर ९६ करोड ४२ लाख रुपैयाँमा कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।