Logo १ श्रावण २०८३, शुक्रबार | Sat Jul 18 2026


प्रपर्टी एक्सपो सुरु


0
Shares

भृकुटीमन्डपस्थित प्रदर्शनीहलमा चार दिनसम्म चल्ने प्रदर्शनीको शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घान गरेकी हुन् ।

प्रदर्शनीमा घर–जग्गा निर्माणसँग सम्बन्धित संघ–संस्था, उत्पादकका १ सय २० स्टल रहेका छन् ।

नेपाल जग्गा तथा आवास निर्माण संघको आयोजनामा काठमाडौं उपत्यका विकास प्राधिकरणलगायत निकायको सहकार्यमा भएको मेलामा निर्माणसम्बन्धी सम्पूर्ण जानकारी उपलब्ध गराइने आयोजकले जनाएका छन् ।