जनता बैंक र त्रिवेणी विकास बैंकको शुक्रबार एकीकृत कारोबार उद्घाटन गर्नेक्रममा उनले मुलुकको आर्थिक विकासमा योगदान दिन बैंक तथा वित्तीय संस्थालाई बलियो बनाउने गरी ८ अर्बको पुँजीबृद्धि योजना ल्याएको बताए ।
ठूला विकास निर्माणका लागि वित्तीय संस्थासँग धेरै पुँजी आवश्यक रहेको र त्यसका लागि पुँजीबृद्धिको योजना ल्याएको उनको भनाइ थियो ।
धेरै पुँजी हुनु देशका लागि राम्रो हुने उनले उल्लेख गरे ।
गभर्नर नेपालले अन्तर्राष्ट्रियरुपमा स्वीकृत नभएका बैंकिङसम्बन्धी कुनैपनि व्यवस्था लागू नगरिने पनि उनले उल्लेख गरे ।









प्रतिक्रिया दिनुहोस्