Logo १ श्रावण २०८३, शुक्रबार | Sat Jul 18 2026


भद्रपुरको चन्द्रा फर्निचर उद्योगमा आगलागी


0
Shares

विजुली सर्ट भएर आगलागी भएकोे जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आगोले उद्योग सञ्चालक देबेन्द्र बस्नेतको दुई तले पक्की घरमा पनि क्षति पुगेको छ ।

आगलागीमा सवा करोड बरावरको क्षति भएको छ । प्रहरी, नेपाली सेना, मेचीनगर, विर्तामोड र भद्रपुरका तीन वटा वारुण यन्त्रको सहयोगमा करीब तीन घण्टापछि आगो नियन्त्रणमा आएको थियो ।