Logo २ श्रावण २०८३, शनिबार | Sun Jul 19 2026


चेम्बर–कोरिया चेम्बर सम्झौता


0
Shares

दुई देशबीच व्यावसायिक सम्बन्धको विकास, पर्यटन प्रबद्र्धन र लगानीको विस्तारका विषयमा मंगलबार हस्ताक्षर भएको हो ।

समझदारीपत्रमा चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठ र दक्षिण कोरियाको चेम्बर अध्यक्ष चुइ चुङ युङले हस्ताक्षर गरे ।

चेम्बरको यो ५०औं समझदारीपत्रको हस्ताक्षर रहेको पनि चेम्बरले जनाएको छ ।