Logo १ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026


टाटा मोटर्सको सुविधा सम्पन्न नयाँ पर्यटक बस नेपाली बजारमा


0
Shares

३७८३ सीसीको १२३ हर्षपावरको ‘भिस्कस् फ्यान टेक्नोलोजी’ जडित इन्जिन भएको बसमा एउटै इन्जिनबाट चल्ने एअर कन्डिसन रहेको जनाइएको छ ।

पर्यटकलाई सुविधा–सम्पन्न र आरामदायी बस उपलब्ध गराउन चाहने पर्यटन व्यावसायीलाई लक्षित गरी नेपाली बजारमा यो बस ल्याइएको कम्पनीले जनाएको छ ।