२४ जेष्ठ २०८२, शनिबार | Sun Jun 8 2025


‘निर्वाचन प्रक्रियालाई पारदर्शी बनाउनेतर्फ ध्यान दिनोस्’


0
Shares

                                                                                   फाइल फोटो

धनुषा र महोत्तरीमा खटिने मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुको भेलालाई बुधबार हेटौंडामा सम्बोधन गर्दै उनले निर्वाचन प्रक्रियालाई पारदर्शी बनाउनेतर्फ ध्यान दिन सुझाव दिए ।

सुरक्षा निकायहरुको समन्वयमा निर्वाचनमा खटिने कर्मचारीहरुको सुरक्षा प्रबन्ध मिलाइएको भन्दै यादवले सुरक्षाको चिन्ता नलिन आग्रह गरे ।

धनुषा र महोत्तरी जिल्लामा खटिने मुख्य निर्वाचन अधिकृतहरु र निर्वाचन अधिकृतहरु ३२ जनालाई निर्वाचन सन्चालन र व्यवस्थापन प्रशिक्षणको दुईदिने कार्यक्रम बुधबारदेखि हेटौंडामा सुरु भएको हो ।