Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


बुटवलमा ‘९० करोड’को लगानीमा भाटभटेनीको ‘सुपरस्टोर’ सन्चालनमा


0
Shares

राजधानीसहित मुलुकका विभिन्न सहरमा रहेको भाटभटेनीको काठमाडौं उपत्यकाबाहिरको यो चौथो शाखा हो ।

बुटवलस्थित सुक्खानगरमा बनेको अत्याधुनिक भवनसहितको सुपरस्टोरको शुक्रबार विधिवत् उद्घाटन गर्दै भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले यसमा ९० करोड रुपैयाँ लगानी भएको दाबी गरे ।

शुभारम्भको अवसरमा ग्राहकलाई एक महिनासम्म २० प्रतिशतसम्म छुट दिएको जनाइएको छ ।

यहाँ चार सयजनालाई प्रत्यक्ष रोजगारी दिइएको जनाइएको छ ।

 

Skip This