Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


थाईल्याण्डसँग नेपाल पराजित


0
Shares

काठमाडौं, फागुन ९ । आईसीसी महिला ट्वेन्टी ट्वेन्टी विश्वकप क्रिकेटको लागि एसियाली समुहको छनोट खेलमा थाईल्याण्डसँग नेपाल पराजित भएको छ ।

बैंककमा आज भएको खेलमा नेपाल ५७ रनले पराजित भएको हो । घरेलु टोलीले दिएको १२५ रनको चुनौती पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ६७ रनमात्रै बनाउन सक्यो ।