२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


हुम्लामा दलित र महिलाबाट उम्मेदवार पाउनै मुस्किल


0
Shares

आधा जनसंख्या महिला र आठ हजारको संख्यामा दलित रहेपनि सातवटै गाउँपालिकाको प्रमुख पदमा उनीहरुका बारेमा अहिलेसम्म चर्चा नै चल्न सकेको छैन ।

एक पदमा अनिवार्य महिला उम्मेदवारी दिनुपर्ने कानूनी बाध्यताका कारण उपाध्यक्ष पदमा भने उनीहरुको चर्चा चलेको छ ।

जिल्लाका ४४ वडा मध्ये १० वडामा दलित उम्मेदवार नहुने देखिएको छ । जिल्लाका १० वटा वडामा त दलितको बसोवास नै नभएकाले उम्मेदवारी नहुने भएको हो ।