
आयोगले बिहीबार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधिहरुलाई आयोगमा बोलाएर सचेत गराएको हो ।
त्यसैगरी, आयोगले आगामी वैशाख १५ गतेपछि निर्वाचन आचारसंहिता पूर्णरुपमा पालना गर्न पनि गैरसरकारी संस्थाहरुलाई आग्रह गरेको छ ।
प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवले गैरसरकारी संस्थाहरु समाजको तल्लो तहसम्म पुगेकाले मतदातालाई प्रभावित गर्ने कुनैपनि काम नगर्न सुझाव दिए ।
प्रतिक्रिया दिनुहोस्