Logo ५ पुस २०८२, शनिबार | Sat Dec 20 2025


निर्वाचन कुनै हालतमा सर्दैन : प्रधानमन्त्री


0
Shares

झापाको बिर्तामोडमा बिहीबार वाइसीएल र अनेरास्ववियु क्रान्तिकारीको जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले मधेसी दलले पनि निर्वाचनमा भाग लिने विश्वास व्यक्त गरे ।

मधेसी दललाई सहमतिमा ल्याउन भोलि फेरि वार्तामा बोलाएको जानकारी दिँदै प्रधानमन्त्री दाहालले स्थानीय चुनावले सिंहदरबारका सबै अधिकार गाउँमा पुर्‍याउने जिकिर गरे ।

कार्यक्रममा सन्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले निर्वाचनबाट कोही पनि भाग्न नमिल्ने बताए ।