Logo १ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026


जनकपुरमा यसरी विस्तार हुँदैछ रेल सेवा, भारतले जुटायो दुई अर्ब रुपैंयाँ(भिडियो)


0
Shares

भारत सरकारको २ अर्व रुपैंयाँको सहयोग र नेपाल सरकारको अनुगमनमा व्रोडगेज रेल सेवाको निर्माण भईरहेको हो ।

भारतको जयनगरदेखि नेपालको जनकपुर बर्दिबास सम्म ७१ किलो मिटर दूरीमा व्रोडगेज रेल सेवा निर्माण कार्य जारी रहेको नेपाल रेल कम्पनीले जनाएको छ ।

अहिले रेल गुड्ने ठाउँमा पुल, टेरक, स्टेशन भवन सहितको निर्माण कार्य भइरहेको छ ।

रेल संचालनमा आएपछि जनकपुरमा पर्यटक बढ्ने समेत अपेक्षा स्थानीयले गरेका छन् ।

ऐतिहासिक जानकी मन्दिरको दर्शन गर्न बर्षेनी हजारौं भारतीय पर्यटक जनकपुर पुग्ने गरेका छन् ।