Logo १ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026


मच्छिद्रनाथ जात्राका अवसरमा गोल्डेन डाइमण्डमा विशेष छुट


0
Shares

मच्छिन्द्रनाथ जात्राको अवसरमा लाग्ने मेला अवधीभरका लागि यस ज्वलरीले हिराका गहनामा ५ देखि २० प्रतिशतसम्म छुट तथा सुनका गहनामा ज्याला छुट साथै बम्पर उपहार योजना पनि सार्बजनिक गरेको छ ।

ज्वलेरीले हिराका गहनामात्र विक्री वितरण गर्दै आएको भए पनि बैशाख ११ गतेदेखि सुनका आकर्षक गहनाहरु पनि उपलब्ध गराउने जानकारी दिएको छ ।

यही बैशाख २१ देखि २३ सम्म लाग्ने मेलाका अवसरमा विशेष छुटको व्यवस्था गरेको हो ।