२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


दलहरुबीचको एकताले चुनावमा उत्साह बढाएको छ: प्रमुख आयुक्त


0
Shares

काठमाडौंमा गरिएको कार्यक्रममा प्रमुख आयुक्त यादवले असन्तुष्ट दलहरुको एकताले उनीहरु चुनावमा भाग लिने विश्वास बढेको बताए ।

निर्वाचनको सबै व्यवस्थापन पूरा भएको र अबको केही दिनमै मतदान केन्द्रमा कर्मचारीहरु खटिने यादवले बताए ।

आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभाग त्रिभुवन विश्वविद्यालय र जाइकाको समन्वयमा गरिएको कार्यक्रममा विभागका प्रमुख चिरन्जीवी खनालले स्थानीय चुनावमा मिडियाको भूमिकाका विषयमा कार्यपत्र पेश गरेका थिए ।