शनिबार राजधानीमा आयोजित साक्षात्कारमा उनले अब तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन हुनेमा दुविधा राख्नुपर्ने अवस्था नरहेको बताए ।
उनले निर्वाचनका लागि उपयुक्त वातावरण बनिसकेको भन्दै वैशाख १६ गतेबाट उम्मेदवारी मनोनयनको काम सुरु हुने जानकारी दिए ।
निर्वाचनका लागि निर्वाचन आयोग पूर्णरुपमा तयारी अवस्थामा रहेको उनको भनाइ थियो ।




प्रतिक्रिया दिनुहोस्