Logo १ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026


औद्योगिक व्यापार मेला जारी, ‘५० हजारले गरे अवलोकन’


0
Shares

मेलामा ढाका, पस्मिना, सेरामिक, हस्तकलालगायतका वस्तु राखिएको आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघले जनाएको छ ।

स्वदेशीसहित भारत, पाकिस्तान, बंगलादेश र चीनकासमेत उत्पादन राखिएको छ । मेला आगामी सोमबारसम्म चल्नेछ ।