२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


सरकारलाई निर्वाचनका लागि राजनीतिक वातावरण बनाउन प्रमुख निर्वाचन आयुक्तको आग्रह


0
Shares

गैरसरकारी संस्थाका प्रतिनिधिहरुसँग बिहीबार राजधानीमा भएको छलफलमा प्रमुख निर्वाचन आयुक्त डा. यादवले छिट्टै राजनीतिक सहमति कायम गरी निर्वाचनको वातावरण सुनिश्चित पार्न सरकारलाई आग्रह गरे । उनले निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न सबैसँग सहयोगको अपीलसमेत गरे ।

डा. यादवले स्थानीय तहमा आफ्नो अधिकार प्रयोग गर्नबाट कोही पनि बञ्चित हुन नपरोस् भनेर आयोग सचेत रहेको बताए ।