Logo ५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026


वडाध्यक्ष पदका लागि बाबु–छोरा नै चुनावी मैदानमा


0
Shares

जिल्ला निर्वाचन अधिकारी रामबहादुर बुढाकाअनुसार ठूलीभेरी नगरपालिकास्थित वडा नम्बर–२ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रबाट छोरा मानव रोकाय उम्मेदवार बनेका छन् भने नेकपा एमालेबाट सोही पदमा बाबु देवी रोकाय उम्मेदवार बनेका छन् । रासस