
निर्वाचनलाई स्वतन्त्र र भयरहीत वातावरणमा सम्पन्न गर्न आवश्यक सबै सुरक्षा तयारी पूरा भएको प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले बताए ।
निर्वाचन स्थलको भित्रि घेरामा नेपाल प्रहरी र बाहिरी घेरमा सशस्त्र प्रहरी परिचालन गरिने छ भने मतदानस्थलको आसपासका क्षेत्रमा समेत म्यादी प्रहरी प्रयोग गर्ने गरी सुरक्षा व्यवस्था मिलाइएको उनले जानकारी दिए । रसुवामा २७ हजार ७ सय ५६ मतदाता रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्